नयाँ

डम्बर थामीको ब्लगमा स्वागत छ

Monday, July 28, 2025

कक्षा ५ देखि कक्षा ८ सम्मको स्थानीय पाठ्यपुस्तक (कालिन्चोक गाउँपालिका)

कालिन्चोक गाउँपालिकाको स्थानीय पाठयक्रम अन्तर्गतको पाठयपुस्तकहरु तल दिइएको लिङ्कमा पढ्न र डाउनलोड गर्न सक्नुहुनेछ । 
 कक्षा ५ काे पाठ्यपुस्तक लेखक– कमल कार्की (शिक्षक, कालिनाग मावि, सुनखानी)
कक्षा ६ को स्थानीय पाठ्यपुस्तक लेखक- सन्ताेष अधिकारी (प्रधानाध्यापक, कालिका मावि, सुन्द्रावती)
कक्षा ७ को स्थानीय पाठ्यपुस्तक - डम्बर बहादुर थामी (शिक्षक, हिलेपानी संस्कृत मावि, हिलेपानी)
कक्षा ८ को स्थानीय पाठ्यपुस्तक- सन्ताेष भुजेल ( शिक्षक, कालिनाग मावि, सिङ्गटी)


1 comment:



शिक्षक सेवा आयोग तयारी


शिक्षक सेवा आयाेग परिक्षा नमुना प्रश्नपत्र